अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता
चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा। किसिन्जरलाई उनको १००औं जन्मोत्सवको शुभकामना व्यक्त गरे।काठमाडाैं, जेठ १३ : संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन्।
चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा। किसिन्जरलाई उनको १००औं जन्मोत्सवको शुभकामना व्यक्त गरे।
उनीहरूबीच चीन–अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो। सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउने लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू बारे पनि छलफल भएको बताइएको छ।
प्रकाशित मिति: १३:१६ बजे, शनिबार, जेठ १३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दक्षिण कोरियाली राष्ट्रपति युन पक्राउ बुधबार, माघ २, २०८१
गाजामा भएको विस्फोटमा चार इजरायली सैनिकको मृत्युआइतबार, पुस २८, २०८१
चीन भूकम्पमा मृत्यु हुनेको संख्या ९५ पुग्योमंगलबार, पुस २३, २०८१
चीनमा भूकम्पमा मृत्यु हुनेकाे संख्या ५३ पुग्याे, दर्जनौं घाइतेमंगलबार, पुस २३, २०८१