Kathmandu Press

अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता

चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा। किसिन्जरलाई उनको १००औं जन्मोत्सवको शुभकामना व्यक्त गरे।
अमेरिकाका लागि चिनियाँ राजदूत र कूटनीतिज्ञ किसिन्जरबीच भेटवार्ता
Hardik ivf

काठमाडाैं, जेठ १३ : संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका छन्।

चिनियाँ पक्षबाट राजदूतले विशिष्ट कूटनीतिज्ञ डा। किसिन्जरलाई उनको १००औं जन्मोत्सवको शुभकामना व्यक्त गरे।

उनीहरूबीच चीन–अमेरिका सम्बन्धका विभिन्न आयाम बारे विचार आदानप्रदान भएको थियो। सो अवसरमा द्वीपक्षीय सम्बन्ध थप मझबुद बनाउने लगायत अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरू बारे पनि छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १३:१६ बजे, शनिबार, जेठ १३, २०८०
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्