Kathmandu Press

लुम्बिनीको प्रदेश सभा बैठक बस्दैं 

प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३ः ०० बजेका लागि बैठक आब्हान गरिएको हो ।
लुम्बिनीको प्रदेश सभा बैठक बस्दैं 
Hardik ivfHardik ivf

काठमाडौं, जेठ १२ : आज लुम्बिनीको प्रदेश सभा बैठक बस्दैछ । 

प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३ः ०० बजेका लागि बैठक आब्हान गरिएको हो ।

प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ । यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो । 

प्रकाशित मिति: ०८:१२ बजे, शुक्रबार, जेठ १२, २०८०
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्