Kathmandu Press

१० विषयगत समितिको बैठक (तस्बिरहरू)

समिति बैठकहरुको ज्येष्ठ सदस्यहरुले सभापतिको भूमिका निर्वाह गरेका थिए। केही दिनपछि समितिहरुको सभापतिको निर्वाचन गर्ने संसद सचिवालयको तयारी छ।
१० विषयगत समितिको बैठक (तस्बिरहरू)

काठमाडाैं, जेठ २ : प्रतिनिधिसभा अन्तर्गतका विषयगत समितिहरु क्रियाशील भएका छन्।

मंगलबार सिंहदरबारमा संसदीय समितिहरुको बैठक बसेको हो। समिति बैठकहरुको ज्येष्ठ सदस्यहरुले सभापतिको भूमिका निर्वाह गरेका थिए। केही दिनपछि समितिहरुको सभापतिको निर्वाचन गर्ने संसद सचिवालयको तयारी छ।

समितिहरुको पहिलो बैठकमा परिचयात्मक तथा स्वागतका साथै विषयगत रुपमा सांसदहरुले धारणा राखेका थिए भने केही समितिले सरकारले निर्देशनसमेत दिएका छन्।

प्रतिनिधिसभाअन्तर्गत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, राज्यव्यवस्था तथा सुशासन, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, लेखा, कृषि स्रोत, महिला तथा सामाजिक मामिला र पूर्वाधार विकास समिति छन्।

१. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक

 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक1684223689.jpg

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक (2)1684223689.JPG

२. पूर्वाधार विकास समितिको बैठक

पूर्वाधार विकास समितिको बैठक (2)1684223771.jpg

 विकास समितिको बैठक1684223771.jpg

पूर्वाधार विकास समितिको बैठक (3)1684223770.jpg

 विकास समितिको बैठक (4)1684223770.JPG

३. शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक (3)1684223827.jpg

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक (2)1684223826.JPG

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक1684223826.jpg

४.  कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक (2)1684223917.jpg

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक (1)1684223917.jpg

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक1684223917.JPG

५. महिला तथा सामाजिक मामिला समितिको बैठक

महिला तथा सामाजिक मामिला समितिको बैठक (3)1684224002.JPG

महिला तथा सामाजिक मामिला समितिको बैठक (2)1684224001.JPG

महिला तथा सामाजिक मामिला समितिको बैठक (1)1684224001.JPG

६. अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक (2)1684224071.JPG

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक (1)1684224071.JPG

७. सुशासन समितिको बैठक

सुशासन समितिको बैठक (2)1684224134.JPG

सुशासन समितिको बैठक (1)1684224134.JPG

८. अर्थ समितिको बैठक

अर्थ समितिको बैठक (1)1684224191.JPG

अर्थ समितिको बैठक (2)1684224191.JPG

९. सार्वजनिक लेखा समितिको बैठक

सार्वजनिक लेखा समिति (2)1684224240.JPG

सार्वजनिक लेखा समिति (1)1684224240.JPG

१०. कृषि। सहकारी तथा प्राकेतिक स्राेत समितिकाे बैठक

krisi1684224144.jpg

krisi11684224143.jpg

 

प्रकाशित मिति: १३:१३ बजे, मंगलबार, जेठ २, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्