Kathmandu Press

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

आफूसँग जोडिएका दुई मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई त्यहीँबाट प्रहरीले पक्राउ परेको हो।
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ

काठमाडौं, वैशाख २६ : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ परेका छन्।

आफूसँग जोडिएका दुई मुद्दाको सुनुवाइका लागि अदालत पुगेका खानलाई त्यहीँबाट प्रहरीले पक्राउ परेको हो।

अल कादिर ट्रस्टसँग सम्बन्धित घटनालाई लिएर इस्लामावाद उच्च अदालत बाहिरबाट उनलाई पक्राउ गरिएको जनाइएको छ।

इस्लामावाद प्रहरीका तर्फबाट महानिरीक्षक अकबर नासिर खानले विज्ञप्ति जारी गरेर उनी पक्राउ पर्नु सामान्य भएको बताएको छ।

प्रकाशित मिति: १६:१७ बजे, मंगलबार, वैशाख २६, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्