गैरआवासीय नेपालीलाई ‘लगानी दूत’का रुपमा परिचालन गरिने
‘गैरआवासीय नेपालीको सीप, पुँजी र प्रविधिलाई आकर्षित गर्ते र उनीहरूलाई लगानी दूतको रूपमा परिचालन गर्ने नीति लिइने छ,’ अर्थमन्त्री महतले भने।काठमाडौं, वैशाख २४ : अर्थमन्त्री डा.प्रकाशशरण महतले गैरआवासीय नेपालीहरूलाई ‘लगानी दूत’का रूपमा परिचालन गर्ने बताएका छन् ।
अर्थमन्त्री महतले आइतबार संसदमा आर्थिक वर्ष २०८०÷८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता प्रस्तुत गैरआवासीय नेपालीलाई ‘लगानी दूत’का रुपमा प्रयोग गरिने बताए।
‘गैरआवासीय नेपालीको सीप, पुँजी र प्रविधिलाई आकर्षित गर्ते र उनीहरूलाई लगानी दूतको रूपमा परिचालन गर्ने नीति लिइने छ,’ अर्थमन्त्री महतले भने।
प्रकाशित मिति: १७:३१ बजे, आइतबार, वैशाख २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक हजार २ सयभन्दा बढीलाई हिमाल आरोहणको अनुमतिशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीति समीक्षाः नीतिगत दर, निक्षेप संकलन दर र बैंकदर यथावतशुक्रबार, मंसिर १४, २०८१
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधारशुक्रबार, मंसिर १४, २०८१
उद्योगमन्त्री भन्छन्– सरकार निजी क्षेत्रसँग सहकार्य गर्न खोजिरहेको छ बिहीबार, मंसिर १३, २०८१