Kathmandu Press

सुनको मूल्यमा नयाँ रेडर्क, प्रतितोला १२ सयले बढ्यो

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११ हजार आठ सय कायम भएको छ।
सुनको मूल्यमा नयाँ रेडर्क, प्रतितोला १२ सयले बढ्यो

काठमाडौं, वैशाख २१ : सुनको मूल्य प्रतितोला रु एक हजार दुई सयले बढेर नयाँ रेकर्ड कायम गरेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक हजार दुई सयले बढेर एक लाख ११  हजार आठ सय कायम भएको छ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार दुई सय ५० पुगेको छ।

साथै चाँदीको मूल्य प्रतितोला एक हजार चार सय ४५ पुगेको छ।

प्रकाशित मिति: ११:३५ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्