Kathmandu Press

यस्तो छ पशुपति शर्माको गीत

काठमाडौं, फागुन ५ : सरकारको दवावमा पशुपति शर्माले आफ्नो यूट्युब च्यालनबाट ‘लुट्न सके लुट कान्छा’ हटाएका छन् ।

तर, अन्य कयौं यूट्....

यस्तो छ पशुपति शर्माको गीत

काठमाडौं, फागुन ५ : सरकारको दवावमा पशुपति शर्माले आफ्नो यूट्युब च्यालनबाट ‘लुट्न सके लुट कान्छा’ हटाएका छन् ।

तर, अन्य कयौं यूट्युब च्यानलमा अपलोड भएको छ । यो गीत सामाजिक संजालमा भाइरल भएको छ ।

Hardik ivf

उनले समसामयिक राजनीतिक विकृतिलाई गीतमा उतारेका छन् । जसमा राष्ट्रपतिका लागि खरिद गरिएको हेलिकप्टरदेखि वाइडबडीको समेत चर्चा गरिएको छ ।

त्यस्तै, सरकारी कार्यालयमा हुने भ्रष्टाचारदेखि सामान्य ठेक्कापट्टामा हुने अनियमिततालाई समेटिएको छ ।

हेर्नुस् ‘लुट्न सके लुट कान्छा’ गीत

प्रकाशित मिति: ११:१० बजे, आइतबार, फागुन ५, २०७५
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्