Kathmandu Press

प्रतितोला आठ सयले घट्यो सुनको मूल्य

चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ।
प्रतितोला आठ सयले घट्यो सुनको मूल्य

काठमाडाैं, वैशाख ३ : नेपाली बजारमा सुनको मूल्य घटेको छ।

चैत ३० मा छापावाल सुन प्रतितोला रु एक लाख १० हजार आठ सय मूल्य कायम भएकोमा आज रु आठ सयले घटेर प्रतितोला रु एक लाख १० हजार कायम भएको छ।

नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख नौ हजार पाँच सय कायम भएको छ भने चाँदी प्रतिोला एक हजार चार सय ५० कायम भएको छ।

प्रकाशित मिति: १३:०८ बजे, आइतबार, वैशाख ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्