Kathmandu Press

अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

मास्क लगाएर मस्जिदभित्र ढुंगामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ।
अल अक्सा मस्जिदबाट तीन सय पचासभन्दा बढी पक्राउ

जेरुसेलम, चैत २२ : पूर्वी जेरुसेलमको पुरानो शहरस्थित अल अक्सा मस्जिदभित्र हिंसात्मक गतिविधिमा संलग्न भएको आरोपमा तीन सय ५० जनाभन्दा बढीलाई पक्राउ गरिएको छ। 

मास्क लगाएर मस्जिदभित्र ढुंगामुढा गरेको अभियोगमा उनीहरूलाई पक्राउ गरिएको इजरायली प्रहरीले एक विज्ञप्ति निकालेर जनाएको छ।

प्रकाशित मिति: १२:२४ बजे, बुधबार, चैत २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्