पूर्वमेयरको निधनमा धरान उपमहानगरमा आज शोक बिदा
धरान, माघ ७ : पूर्वमेयरको ध्यानबहादुर राईको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।
राईको सोमबार निधन भएको हो। नग....

धरान, माघ ७ : पूर्वमेयरको ध्यानबहादुर राईको निधनमा धरान उपमहानगरपालिकाले मंगलबार शोक बिदा दिने निर्णय गरेको छ।
राईको सोमबार निधन भएको हो। नगर कार्यपालिका कार्यालय, मातहतका कार्यालय र सामुदायिक तथा संस्थागत विद्यालय मंगलबार बिदा दिइएको वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
राई २०४६ सालपछि भएको निर्वाचनमा धरानमा निर्वाचित मेयर थिए।
प्रकाशित मिति: ०८:०५ बजे, मंगलबार, माघ ७, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार