Kathmandu Press

राष्ट्रपति पाैडेलकाे सचिवालयमा खिला कार्की नियुक्त

राष्ट्रपति पाैडेलकाे सचिवालयमा खिला कार्की नियुक्त

काठमाडाैं, चैत २ : राष्ट्रपति रामचन्द्र पौडेलकाे सचिवालय खिला कार्की नियुक्त गरेका छन्। कार्की राष्ट्रपति पाैडेलकाे प्रेस हेर्ने गरी सचिवालयमा नियुक्त भएका हुन।

पत्रकारसमेत रहेका ओखलढुंगाका कार्कीलाई राष्ट्रपति पौडेलले बिहीबार सचिवालयमा नियुक्त गरेका हुन्।

कार्की यसअघि नेपाल प्रेस युनियनको सचिव थिए।

प्रकाशित मिति: १८:११ बजे, बिहीबार, चैत २, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्