Kathmandu Press

नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

ओईको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानसाले उनको निधन भएको पुष्टि सोमबार गरेका हुन्। 
नोबेल पुरस्कार विजेता जापानी उपन्यासकार ओईको निधन

टोकियो (जापान) फागुन २९ : नोबेल पुरस्का विजेता जापानी उपन्यासकार केन्जाबुरो ओईको ८८ वर्षकाे उमेरमा निधन भएको छ।

ओईको नोबेल पुरस्कार प्राप्त गर्न सफल कृतिको प्रकाशक कोडानसाले उनको निधन भएको पुष्टि सोमबार गरेका हुन्। 

पारिवारिक स्रोतका अनुसार उनको निधन मार्च ३ को बिहान बुढ्याैली र सम्बन्धित समस्याका कारण भएको हो। उनको अन्त्येष्टि भइसकेको उनको पारिवारिक स्रोतले जनाएको छ।

प्रकाशित मिति: १३:२८ बजे, सोमबार, फागुन २९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्