न्युजिल्यान्डको केर्माडेक टापुमा ६.९ म्याग्निच्युडको भूकम्प
एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ।
हङकङ, फागुन २० : न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६स्४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ।
एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र शुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ।
भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ।
प्रकाशित मिति: १३:४९ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार