Kathmandu Press

युक्रेनको बाख्मुट सहर घेरिएको दाबी

यस सहरलाई रुसले महिनौंदेखि कब्जा गर्न खोजिरहेको थियो।
युक्रेनको बाख्मुट सहर घेरिएको दाबी

मस्को, फागुन १९ :  रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुखले शुक्रबार आफ्ना लडाकाहरूले पूर्वी युक्रेनी सहर बाख्मुटलाई घेरेको दाबी गरेका छन्।

यस सहरलाई रुसले महिनौंदेखि कब्जा गर्न खोजिरहेको थियो।

'वाग्नर अर्धसैनिक समूह इकाइहरूले बाख्मुटलाई घेरेका छन्, सहर छोड्न एउटा मात्र बाटो बाँकी छ', रुसी अर्धसैनिक समूह वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीलाई सहर छोड्नसमेत आह्वान गरेको समाचारमा जनाइएको छ।

प्रकाशित मिति: १७:५५ बजे, शुक्रबार, फागुन १९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्