Kathmandu Press

इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला

इजिप्टको मिन्यामा पुरातन युगका चिहानहरू फेला
प्रतिकात्मक फाेटाे
Hardik ivf

कायरो, फागुन १२ : संयुक्त इजिप्टियन स्पेनिस पुरातात्विक मिसनले माथिल्लो इजिप्टको मध्य प्रान्त मिन्यामा रोमन, पर्शियन, बाइजान्टिन र कप्टिक युगका ३२ वटा चुनढुङ्गा चिहान फेला पारेको इजिप्टको पुरातात्विक तथा पुरातात्विक मन्त्रालयको विज्ञप्तिमा शुक्रबार उल्लेख  गरिएको छ ।

'माथिल्लो इजिप्टको इतिहासको बारेमा रहस्यहरू  खोतल्नका लागि यो खोज  अत्यन्तै महत्त्वपूर्ण छ,' पुरातन वस्तुहरूको सर्वोच्च परिषद्का अध्यक्ष मुस्तफा वजिरीले भनेका छन।

मन्त्रालयको विज्ञप्तिमा भनिएको छ - रोमन-युगका चिहानहरूमा कुनै ढक्कन वा पाण्डुलिपिहरू भेटिएनन्  जबकि कप्टिक-युगहरूकामा भने आयताकार प्वालहरू  भेटिएका र  माटाका थुप्रै टुक्राहरू फेला परेका थिए। 

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, फागुन १२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्