Kathmandu Press

बैकको एटीएम फुटाउदा फुटाउदै एक युवक पक्राउ

काठमाडौं, पुस २६ : माच्छापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाइरहेका एक युवक पक्राउ परेका छन् ।

शनिबार बिहान पुतलीसडकमा रहेको माच्छापुच्छ्रे बैंक....

बैकको एटीएम फुटाउदा फुटाउदै एक युवक पक्राउ

काठमाडौं, पुस २६ : माच्छापुच्छ्रे बैंकको एटीएम मेसिन फुटाइरहेका एक युवक पक्राउ परेका छन् ।

शनिबार बिहान पुतलीसडकमा रहेको माच्छापुच्छ्रे बैंकको एटिएमको माथिल्लो भागको स्क्रिन फोडिरहेको अवस्थामा २४ वर्षीय तिलक खड्का पक्राउ परेका हुन् । प्रहरीका अनुसार जाजरकोटको त्रिवेणी नगरपालिका–६ घर बताउने उनलाई महानगरीय प्रहरी वृत्त सिंहदरवारको टोलीले पक्राउ गरेको हो।

प्रकाशित मिति: १८:३२ बजे, शनिबार, पुस २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्