Kathmandu Press

नेटो पहिले भन्दा झन् बलियो : राष्ट्रपति बाइडेन

नेटो पहिले भन्दा झन् बलियो : राष्ट्रपति बाइडेन

वार्सा, फागुन ९ : अमेरिकी राष्ट्रपति जो बाइडेनले नेटो पहिलेभन्दा झन् बलियो भएको बताएका छन्।

युक्रेनमा रुसको आक्रमण भएको एक वर्ष पुग्नै लाग्दा पोल्याण्डको भ्रमणमा निस्किएका राष्ट्रपति बाइडेनले 'नेटो पहिले भन्दा झन् बलियो,' भनेको टिप्पणी गरेका हुन।

बाइडेनले आफ्नो पोलिश समकक्ष एन्ड्रेजेज डुडासँगको कुराकानीमा सो धारणा राखेका हुन। 

प्रकाशित मिति: २०:३८ बजे, मंगलबार, फागुन ९, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्