अष्ट्रेलिया भारतको जी-२० अध्यक्षताको सबैभन्दा बलियो समर्थक
उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन्।सिड्नी, फागुन ५ : अष्ट्रेलियाका उद्योग, ऊर्जा र उत्सर्जन न्यूनीकरण मन्त्री क्रिस बोवेनले भारतको जी-२० अध्यक्षको अष्ट्रेलिया सबैभन्दा बलियो समर्थक रहेको बताएका छन्।
उनले आफ्नो देशले भारतलाई हर सम्भव तरिकामा समर्थन गर्ने पनि उल्लेख गरेका छन्।
'अष्ट्रेलिया जत्तिको भारतको जी-२० को अध्यक्षता को बलियो समर्थक अरु कुनै शैन। हामी तपाईंलाई हरसम्भव तरिकाले समर्थन गर्नेछौं,' बोवेनले अस्ट्रेलियामा रायसिनाको (सिड्नी) प्रुमख वक्ताको हैसियतबाट सो धारणा राखेका हुन्।
'भारतको लागि जी-२० को अध्यक्षता गर्न यो उत्कृष्ट वर्ष हो र मेरो विचारमा भारतले स्वच्छ ऊर्जा मन्त्रीस्तरीय पनि बैठकको पनि अध्यक्षता गरोस्,' मन्त्रीले भने।
प्रकाशित मिति: १७:४९ बजे, शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेबनान र इजरायलबीच युद्धविराम सम्झौता, आजैदेखि लागू हुनेबुधबार, मंसिर १२, २०८१
गाजामा इजरायली ड्रोन आक्रमणबाट अस्पताल प्रमुख घाइतेआइतबार, मंसिर ९, २०८१
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्नेआइतबार, मंसिर ९, २०८१
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्युआइतबार, मंसिर ९, २०८१