भूकम्प प्रभावित टर्किबाट चिनियाँ उद्धार टोली स्वदेश फिर्ता

बेइजिङ, फागुन ५ : चिनियाँ मुख्य भूमि र हङकङ विशेष प्रशासनिक क्षेत्रबाट पठाइएका उद्धार टोलीले टर्किमा उद्धार कार्य पूरा गरेका छन् ।
सो टोली उद्धार कार्य पूरा गरी शुक्रबार दिउँसो चार्टर्ड विमानद्वारा बेइजिङ फर्किएको आपतकालीन व्यवस्थापन मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: १८:२७ बजे, शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार












