Kathmandu Press

इजरायली आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु

प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन्। 
इजरायली आक्रमणमा चार प्यालेस्टाइनीको मृत्यु

जेनिन, प्यालेस्टाइन क्षेत्र, माघ १२ : पश्चिम किनाराको जेनिन शरणार्थी शिविरमा बिहीबार इजरायली आक्रमणमा एक वृद्ध महिलासहित चार प्यालेस्टाइनीको मृत्यु भएको छ।

प्यालेस्टिनी अधिकारीहरूले सेनाले अस्पतालभित्र अश्रु ग्यास प्रयोग गरेको आरोप प्यालेस्टिनी अधिकारीहरूले लगाएका छन्। 

मृत्यु हुनेहरुको सङ्ख्या बढेर एउटी वृद्ध महिलासहित चार शहीद भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यस आत्रमणमा परी अन्य धेरै घाइते भएका जनाइएको छ। 

सेनाले जेनिन सरकारी अस्पतालमा आक्रमण  गरेको र जानाजानी अस्पतालको बाल रोग विभागमा अश्रु ग्यास प्रहार गरेको प्यालेस्टाइनी स्वास्थ्य मन्त्री माई अल–काइलाले बताएका छन्।

प्रकाशित मिति: १५:५८ बजे, बिहीबार, माघ १२, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्