Kathmandu Press

नेपाल प्रहरीका २३ एसपीको काज सरुवा, को कहाँ पुगे ? 

नेपाल प्रहरीका २३ एसपीको काज सरुवा, को कहाँ पुगे ? 

काठमाडौं, पुस ४ : नेपाल प्रहरीका २३ जना प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा भएको छ ।  प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार काज खटाउनु पर्ने भएकाले २३ एसपीको काज सरुवा गरिएको जानकारी दिएको छ । 

प्रहरी प्रधान कार्यालयले एसपीको काज सरुवा गर्दा ८ जिल्लाका प्रहरी प्रमुख फेरिएका छन् । जसअनुसार झापामा दुर्गाराज रेग्मी, पर्सामा  कोमल शाह, धुनषामा  विश्वराज खड्का, सर्लाहीमा नरेश राज सुवेदी, सिन्धुलीमा राजकुमार सिलवाल, बाँकेमा सन्तोषसिंह राठौर, सुर्खेतमा योगेन्द्र सिंह थापा र कैलालीमा देवेन्द्र बहादुर पाललाई पठाइएको हो ।   

को कहाँ पुगे ? 
  

प्रकाशित मिति: १६:३६ बजे, सोमबार, पुस ४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्