Kathmandu Press

मध्य किभमा विस्फोटको आवाज सुनियो : मेयर

यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उनले बताएका छन्। राजधानीको शेभचेन्किभ्स्की जिल्लामा विस्फोटहरु भएका आपतकालीन सेवाहरुले जानकारी दिएका छन्।
मध्य किभमा विस्फोटको आवाज सुनियो : मेयर

किभ, मंसिर २८ : युक्रेनको राजधानी किभको मध्य छिमेकीमा बुधबार बिहान विस्फोटको आवाज सुनिएको  मेयर भिटाली क्लित्स्कोले बताएका छन्।

यो ड्रोन आक्रमण भएको जस्तो देखिएको पनि उनले बताएका छन्। राजधानीको शेभचेन्किभ्स्की जिल्लामा विस्फोटहरु भएका आपतकालीन सेवाहरुले जानकारी दिएका छन्।

हवाई रक्षाले किभ र नजिकैको क्षेत्रमा १० इरानी निर्मित ‘साहेद ड्रोन’लाई खसालेको सामाजिक सञ्जालमा जानकारी दिएको समाचारमा जनाइएको छ। 

प्रकाशित मिति: १२:४३ बजे, बुधबार, मंसिर २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्