Kathmandu Press

चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।
चिनियाँ राष्ट्रपति सिले सम्बोधन गर्ने

बेइजिङ, मंसिर २८ : चिनियाँ राष्ट्रपति सि चिनफिङले बिहीबार जलवायु परिवर्तनसम्बन्धी एक अन्तर्राष्ट्रिय महत्वपूर्ण सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्।

उनले जलवायु परिवर्तनसँग सम्बन्धित एक अन्तर्राष्ट्रिय सम्मेलन ‘सिओपी १५’ लाई भिडियो लिंकबाट सम्बोधन गर्ने भएको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुवा चुनइङले राष्ट्रपति सि चिनफिङले बिहीबार सो सम्मेलनलाई भिडियो लिंकमार्फत सम्बोधन गर्न लागेको जानकारी दिएका हुन्। 

प्रकाशित मिति: १२:३५ बजे, बुधबार, मंसिर २८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्