यी हुन् १६५ नवनिर्वाचित सांसद (नामावली)
काठमाडौं, मंसिर १९: मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । निर्वाचन भएको १५ दिनपछि प्रत्यक्षतर्फको मतगणना सकिएको हो ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभको १६५ सिटमध्ये नेपाली कांग्रेसले ५७ सिट जित्दै पहिलो दल बनेको छ । दोस्रोमा रहेको नेकपा एमालेले ४४ सिट जित्न सफल भएको छ ।
नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो ठूलो दल भएको छ । नेकपा एकीकृत समाजवादीले १० सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १०, राप्रपाले ७ सिट, जसपाले ७ सिट, लोसपाले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले १, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ सिट, जनमत पार्टीले १ सिट जितेको छ । यसपालि ५ स्वतन्त्र उम्मेदवारले चुनाव जिते।
नामावली:
१. ताप्लेजुङ: योगेश भट्टराई (नेकपा एमाले)
२. पाँचथर: बसन्त कुमार नेम्वाङ (नेकपा एमाले)
३. भोजपुर: सुदन किराँती (नेकपा माओवादी केन्द्र)
४. सोलुखुम्बु: मानवीर राई (नेकपा एमाले)
६. खोटाङ: रामकुमार राई ( नेकपा माओवादी केन्द्र)
७. ओखलढुंगा: रामहरी खतिवडा (नेपाली कांग्रेस)
८. झापा–१: विश्वप्रकाश शर्मा (नेपाली कांग्रेस)
९. झापा–२: देवराज घिमिरे (नेकपा एमाले)
१०. झापा–३: राजेन्द्र लिङ्देन (नेकपा एमाले)
११. झापा–४: लालप्रसाद सावाँ लिम्बु (नेकपा एमाले)
१२. झापा–५: केपी शर्मा ओली (नेकपा एमाले)
१३. इलाम–१: महेश बस्नेता (नेकपा एमाले)
१४. इलाम–२: सुवास चन्द्र नेम्वाङ (नेकपा एमाले)
१५. सुनसरी–१: अशोक राई (जसपा)
१६. सुनसरी–२: भीमप्रसाद आचार्य (नेकपा एमाले)
१७. सुनसरी–३: भगवती चौधरी (नेकपा एमाले)
१८. सुनसरी–४: अमनलाल मोदी (नेकपा माओवादी केन्द्र)
१९. सुनसरी–५: योगेन्द्र मण्डल (स्वतन्त्र)
२०. सुनसरी–६: शेखर कोइराला (नेपाली कांग्रेस)
२१. धनकुटा: राजेन्द्रकुमार राई (नेकपा एमाले)
२२. तेह्रथुम: सीता गुरुङ (नेपाली कांग्रेस)
२३. उदयपुर–१: नारायण खड्का (नेपाली कांग्रेस)
२४. उदयपुर–२: अम्बर बहादुर रायमाझी (नेकपा एमाले)
मधेश प्रदेशः
२४. सप्तरी–१: नबलकिशोर साह (जनता समाजवादी पार्टी )
२५. सप्तरी–२: चन्द्रकान्त (सिके) राउत (जनमत पार्टी)
२६. सप्तरी–३: दिनेशकुमार यादव (नेपाली कांग्रेस)
२७. सप्तरी–४: तेजुलाल चौधरी (नेपाली कांग्रेस)
२८. सिरहा– १: रामशंकर यादव (नेकपा एमाले)
३०. सिरहा–२: राजकिशोर यादव (जसपा)
३१.सिरहा–३: लिलानाथ श्रेष्ठ (एमाले)
३२. सिरहा–४: विरेन्द्रप्रसाद महतो (जसपा)
३३. धनुषा–१: दीपक कार्की (जसपा)
३४. धनुषा–२: रामकृष्ण यादव (नेपाली कांग्रेस)
३५. धनुषा–३: जुलीकुमारी महतो महासेठ (एमाले)
३६. धनुषा–४: रघुवीर महासेठ (एमाले)
३७. महोत्तरी–१: लक्ष्मी महतो कोइरी (एमाले)
३८. महोत्तरी–२: शरदसिंह भण्डारी (लोसपा)
३९. महोत्तरी–३: महन्थ ठाकुर (लोसपा)
४०. महोत्तरी–४: महोन्द्रकुमार राय (कांग्रेस)
४१. सर्लाही–१: रामप्रसाद चौधरी (लोसपा)
४२. सर्लाही–२: महेन्द्र राय यादव (माओवादी केन्द्र)
४३. सर्लाही–३ः हरिप्रसाद उप्रेती (एमाले)
४४. सर्लाही–४: अमरेशकुमार सिंह (स्वतन्त्र)
४५. रौतहट–१: माधवकुमार नेपाल (नेकपा एकीकृत समाजवादी)
४६. रौतहट–२: किरण कुमार साह (स्वतन्त्र)
४७. रौतहट–३: प्रभु साह (स्वतन्त्र)
४८. रौतहट–४: देवप्रसाद तिमिल्सिना (नेपाली कांग्रेस)
४९. बारा–१: अच्युतप्रसाद मैनाली (नेकपा एमाले)
५०. बारा–२: रामसहाय प्रसाद यादव (जसपा)
५१. बारा–३: ज्वालाकुमारी साह (एमाले)
५२. बारा–४: कृष्ण कुमार श्रेष्ठ (एकीकृत समाजवादी)
५३. पर्सा–१: प्रदीप यादव (जसपा)
५४. पर्सा–२: अजयकुमार चौरासिया (कांग्रेस)
५५. पर्सा–३: राजकुमार गुप्ता (एमाले)
५६. पर्सा–४: रमेश रिजाल (कांग्रेस)
बाग्मती प्रदेश:
५७. दोलखा: गंगा कार्की (माओवादी केन्द्र)
५८. रामेछाप: पूर्णबहादुर तामाङ (कांग्रेस)
५९. सिन्धुली–१: श्यामकुमार घिमिरे (कांग्रेस)
६०. सिन्धुली–२: लेखनाथ दाहाल ‘राजन’ (माओवादी केन्द्र)
६१. रसुवा: मोहन आचार्य (कांग्रेस)
६२. धादिङ–१: राजेन्द्रप्रसाद पाण्डे (एकीकृत समाजवादी)
६३. धादिङ–२: रामनाथ अधिकारी (कांग्रेस)
६४. नुवाकोट–१: हितबहादुर तामाङ (माओवादी)
६५. नुवाकोट–२: अर्जुननरसिंह केसी (कांग्रेस)
६६. काठमाडौं–१: हितबहादुर तामाङ (माओवादी केन्द्र)
६७. काठमाडौं–२: सोविता गौतम (राष्ट्रिय स्वतन्त्र पार्टी)
६८. काठमाडौं–३: सन्तोष चालिसे (कांग्रेस)
६९. काठमाडौं–४: गगन थापा (कांग्रेस)
७०. काठमाडौं–५: प्रदीप पौडेल (कांग्रेस)
७१. काठमाडौं–६: शिशिर खनाल (राष्ट्रिय स्वतन्त्र पार्टी)
७२. काठमाडौं–७: गणेश पराजुली (राष्ट्रिय स्वतन्त्र पार्टी)
७३. काठमाडौं–८: बिराजभक्त श्रेष्ठ (राष्ट्रिय स्वतन्त्र पार्टी)
७४. काठमाडौं–९: कृष्णगोपाल श्रेष्ठ (एमाले)
७५. काठमाडौं–१०: राजन केसी (कांग्रेस)
७६. भक्तपुर–१: प्रेम सुवाल (नेमकिपा)
७७. भक्तपुर–२: दुर्लभ थापा क्षेत्री (कांग्रेस)
७८. ललितपुर–१: उदयशमशेर राणा (कांग्रेस)
७९. ललितपुर–२: प्रेमबहादुर महर्जन (एमाले)
८०. ललितपुर–३: तोसिमा कार्की (राष्ट्रिय स्वतन्त्र पार्टी)
८१. काभ्रे–१: सूर्यमान दोङ तामाङ (माओवादी केन्द्र)
८२. काभ्रे–२: गोकुल बाँस्कोटा (एमाले)
८३. सिन्धुपाल्चोक–१: माधव सापकोटा (माओवादी केन्द्र)
८४. सिन्धुपाल्चोक–२: मोहनबहादुर बस्नेत (कांग्रेस)
८५. मकवानपुर–१: दीपक बहादुर सिंह (राप्रपा)
८६. मकवानपुर–२: महेश कुमार बर्तौला (एमाले)
८७. चितवन–१: हरि ढकाल (स्वतन्त्र पार्टी)
८८. चितवन–२: रवि लामिछाने (स्वतन्त्र पार्टी)
८९. चितवन–३: बिक्रम पाण्डे (राप्रपा)
गण्डकी प्रदेश
९०. मनाङ: टेकबहादुर गुरुङ (कांग्रेस)
९१. मुस्ताङ: योगेश गौचन थकाली (कांग्रेस)
९२. म्याग्दी: खमबहादुर गर्वुजा (कांग्रेस)
९३. गोरखा–१: राजेन्द्र बजगाई (कांग्रेस)
९४. गोरखा–२: पुष्पकमल दाहाल ‘प्रचण्ड’ (माओवादी केन्द्र)
९५. लमजुङ–१: पृथ्वीसुब्बा गुरुङ (एमाले)
९६. बागलुङ–२: देवेन्द्र पौडेल (माओवादी केन्द्र)
९७. कास्की–१: मनबहादुर गुरुङ (एमाले)
९८. कास्की–२: विद्या भट्टराई (एमाले)
९९. कास्की–३: दामोदर पौडेल वैरागी (एमाले)
१००. तनहुँ–१: रामचन्द्र पौडेल (कांग्रेस)
१०१. तनहुँ–२: शंकर भण्डारी (कांग्रेस)
१०२. नवलपरासी पूर्व–१: सशांक कोइराला (कांग्रेस)
१०३. नवलपरासी पूर्व–२: विष्णुकुमार कार्की (कांग्रेस)
१०४. स्याङ्जा–१: राजु थापा (कांग्रेस)
१०५. स्याङ्जा–२: धनराज गुरुङ (कांग्रेस)
१०६. पर्वत: पदम गिरि (एमाले)
लुम्बिनी प्रदेश
१०७. रुकुम पूर्व: पूर्णबहादुर घर्तीमगर (माओवादी केन्द्र)
१०८. रोल्पा: वर्षमान पुन (माओवादी केन्द्र)
१०९. नवलपरासी पश्चिम–१: विनोद चौधरी (कांग्रेस)
११०. नवलपरासी पश्चिम–२: ध्रुवबहादुर प्रधान (राप्रपा)
१११. रुपन्देही–१: छविलाल विश्वकर्मा (एमाले)
११२. रुपन्देही–२: विष्णु पौडेल (एमाले)
११३. रुपन्देही–३: दिपक बहादुर बोहरा (राप्रपा)
११४. रुपन्देही–४: सर्वेन्द्रनाथ शुक्ला (लोसपा)
११५. रुपन्देही–५: बासुदेव घिमिरे (एमाले)
११६. गुल्मी–१: चन्द्र भण्डारी (कांग्रेस)
११७. गुल्मी–२: गोकर्ण विष्ट (एमाले)
११८. कपिलवस्तु–१: बलराम अधिकारी (एमाले)
११९. कपिलवस्तु–२: सुरेन्द्रराज आचार्य (कांग्रेस)
१२०. कपिलवस्तु–३: मंगलप्रसाद गुप्ता (एमाले)
१२१. पाल्पा–१: नारायणप्रसाद आचार्य (एमाले)
१२२. पाल्पा–२: ठाकुर गैरे (एमाले)
१२३. अर्घाखाँची–१: टोपबहादुर रायमाझी (एमाले)
१२४. दाङ–१: मेटमणी चौधरी (एकीकृत समाजवादी)
१२५. दाङ–२: रेखा शर्मा (माओवादी केन्द्र)
१२६. दाङ–३: दीपक गिरि (कांग्रेस)
१२७. बाँके–१: सूर्यप्रसाद ढकाल (एमाले)
१२८. बाँके–२: धवलशम्शेर जवरा (राप्रपा)
१२९. बाँके–३: किशोरसिंह राठौर ( कांग्रेस)
१३०. बर्दिया–१: सञ्जयकुमार गौतम ( कांग्रेस)
१३१. बर्दिया–२: लालवीर चौधरी (स्वतन्त्र)
१३२. प्यूठान: सूर्य थापा
कर्णाली प्रदेश
१३३. मुगु: ऐन्बहादुर शाही (कांग्रेस)
१३४. हुम्ला: छिरिङ डम्डुल लामा (माओवादी केन्द्र)
१३५. जुम्ला: ज्ञानेन्द्र शाही ( राप्रपा)
१३६. डोल्पा: धनबहादुर बुढा (एकीकृत समाजवादी)
१३७. रुकुम पश्चिम: जनार्दन शर्मा (माओवादी केन्द्र)
१३८. जाजरकोट: शक्तिबहादुर बस्नेत (माओवादी केन्द्र)
१३९. कालिकोट: महेन्द्रबहादुर शाही (माओवादी केन्द्र)
१४०. सुर्खेत–१: पूर्णबहादुर खड्का (कांग्रेस)
१४१. सुर्खेत–२: हृदयराम थानी ( कांग्रेस)
१४२. सल्यान: प्रकाश ज्वाला (एकीकृत समाजवादी )
१४३. दैलेख–१: अम्बरबहादुर थापा (एकीकृत समाजवादी)
१४४. दैलेख–२: लक्ष्मीप्रसाद पोखरेल (एमाले)
सुदूरपश्चिम प्रदेश
१४५. बझाङ: भानुभक्त जोशी (एकीकृत समाजवादी)
१४६. दार्चुला: दिलेन्द्रप्रसाद बडू (कांग्रेस)
१४७. बाजुरा: बद्रीप्रसाद पाण्डे (कांग्रेस)
१४८. बैतडी: दामोदर भण्डारी (एमाले)
१४९. कैलाली–१: रञ्जिता श्रेष्ठ (नागरिक उन्मुक्ती पार्टी)
१५०. कैलाली–२: अरुण कुमार चौधरी (नागरिक उन्मुक्ति पार्टी)
१५१. कैलाली–३: गंगाराम चौधरी (नागरिक उन्मुक्ती पार्टी)
१५२. कैलाली–४: वीरबहादुर बलायर (कांग्रेस)
१५३. कैलाली–५: डिल्लीराज पन्त (कांग्रेस)
१५४. अछाम–१: शेरबहादुर कुँवर (एकीकृत समाववादी)
१५५. अछाम–२: पुष्पबहादुर शाह (कांग्रेस)
१५६. कञ्चनपुर–१: तारा लामा तामाङ (माओवादी केन्द्र)
१५७. कञ्चनपुर–२: एनपी साउद (कांग्रेस)
१५८. कञ्चनपुर–३: रमेश लेखक (कांग्रेस)
१५९. डोटी: प्रेम आले (एकीकृत समाजवादी)
१६०. डडेलधुरा: शेरवहादुर देउवा (कांग्रेस)