बाजुरा १ (२) मा कांग्रेसका पदमबहादुर शाही विजयी
आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाहीले २० हजार ११९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।काठमाडौं, मंसिर १८ : बाजुरा निर्वाचन क्षेत्र नं १ (२) बाट नेपाली कांग्रेसका पदमबहादुर शाही प्रदेशसभा सदस्यामा निर्वाचित भएका छन्।
आइतबार बिहान सम्पन्न मतगणनाको परिणामअनुसार शाहीले २० हजार ११९ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
उनका निकतटम प्रतिस्पर्धी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत प्राप्त गरे । शाहीले थापालाई २ हजार ५९८ मतान्तरले हराएका हुन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका हिमालबहादुर शाहीले १२२ मत प्राप्त गरे ।
स्वतन्त्र उम्मेदवार जनकबहादुर रावलले १५५ मत पाए।
प्रकाशित मिति: ०८:३२ बजे, आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९