बाजुरामा कांग्रेसका बद्री पाण्डेको अग्रता कायमै
पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन् । उनले २६ हजार ९८६ मत पाएका छन् ।
काठमाडौं, मंसिर १८ : बाजुरामा नेपाली कांग्रेसका बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।
पछिल्लो मत परिणामअनुसार पाण्डे तीन हजार ७७८ मतले अगाडि छन् । उनले २६ हजार ९८६ मत पाएका छन् ।
उनलाई पछ्याइरहेका नेकपा (एमाले) का कर्ण थापाले २३ हजार २०८ मत पाएका छन् ।
प्रकाशित मिति: ०७:४३ बजे, आइतबार, मंसिर १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार