Kathmandu Press

दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए अग्रता

३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् ।
दोलखामा एमालेका उम्मेदवार शिवाकोटीले लिए अग्रता
Hardik ivf

काठमाडौं, मंसिर १८ : जारी मतगणनामा दोलखामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् ।

यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए ।

प्रकाशित मिति: ०७:२७ बजे, आइतबार, मंसिर १८, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्