गृहमन्त्री खाण पराजित, राप्रपाका बाेहरा निर्वाचित
राप्रपाका नेता दीपक बोहोराले २ हजार ६८१ मतान्तरले खाणलाई पराजित गरेका हुन्।रुपन्देही, मंसिर १० : रुपन्देही ३ बाट उम्मेदवार रहेका गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण पराजित भएका छन्।
त्यहाँ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक बोहोराले २ हजार ६८१ मतान्तरले खाणलाई पराजित गरेका हुन्।
बाेहराले निर्वाचित हुन ३६ हजार ७१७ ल्याउँदा खाणले ३४ हजार ३६ मतमा सीमित भए।
प्रकाशित मिति: १६:३८ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९