मुगुमा कांग्रेसका ऐनबहादुर शही विजयी
शनिबार बिहान सकिएको मतगणनाअनुसार शाहीले एमालेका राजबहादुर कार्कीलाई ४ हजार मतान्तरले पराजित गरे।
मुगु, मंसिर १० : मुगुबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका ऐनबहादुर शाही निर्वाचित भएका छन्।
शनिबार बिहान सकिएको मतगणनाअनुसार शाहीले एमालेका राजबहादुर कार्कीलाई ४ हजार मतान्तरले पराजित गरे।
शाहीले १४ हजार ७०२ मत ल्याउँदा एमालेका कार्कीले १० हजार ७०८ मत ल्याए।
प्रकाशित मिति: ११:१३ बजे, शनिबार, मंसिर १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार