Kathmandu Press

सिरहा २मा जसपाका राजकिशोर यादव विजयी, चित्रलेखा पराजित

राजकिशोरले २४१७८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी चित्रलेखाले २३२८ मत प्राप्त गरिन्।
सिरहा २मा जसपाका राजकिशोर यादव विजयी, चित्रलेखा पराजित

काठमाडौं, मंसिर १० : जनता समाजवादीका नतो राजकिशोर यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी सिराहा क्षेत्र नं. २बाट कांग्रेस नेतृ चित्रलेखा यादवलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बनेका हुन्।

राजकिशोरले २४१७८ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी चित्रलेखाले २३२८ मत प्राप्त गरिन्। यस्तै, जनमत पार्टीका विनोदकुमार यादवले १६९०२ मत प्राप्त गरे।

प्रकाशित मिति: ०८:४७ बजे, शनिबार, मंसिर १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्