Kathmandu Press

सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी

चौधरीले २३४९१ मत ल्याएउँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका बालकिशोर यादवले १७८७७ मत पाए।
सप्तरी ४ मा कांग्रेसका तेजुलाल चौधरी विजयी
Hardik ivf

काठमाडौं, मंसिर १० : सप्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन्।

चौधरीले २३४९१ मत ल्याएउँदा उनका निकटतम प्रतिस्पर्धी जसपाका बालकिशोर यादवले १७८७७ मत पाए।

चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन्। उनी यो क्षेत्रबाट २०७० र २०७४ मा निर्वाचित भएका थिए।

प्रकाशित मिति: ०८:४२ बजे, शनिबार, मंसिर १०, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्