सप्तरी १ बाट जसपाका उम्मेदवार नवलकिशोर साह सुडी विजयी
त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत प्राप्त गरे।
सप्तरी, मंसिर ८ : जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार नवलकिशोर साह सुडी सप्तरी निर्वाचन क्षेत्र १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।
उनले जनमत पार्टीका जयकान्त राउतलाई ३ हजार ५८२ मतान्तरले पराजित गरेका हुन्। साहले २३ हजार ५६४ मत ल्याउँदा राउतले १९ हजार ९८२ मत मात्र पाए।
त्यहाँ नेपाली कांग्रेसका उम्मेदवार रामदेव साहले १४ हजार ३१२ मत प्राप्त गरे।
प्रकाशित मिति: १८:२२ बजे, बिहीबार, मंसिर ८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











