रुकुम पूर्व १ मा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी
राप्रपाका खिमबहादुर खत्री ५८६ मत ल्याई तेस्रो स्थानमा रहे।
काठमाडाैं, मंसिर ७ : प्रतिनिधिसभातर्फ रुकुम पूर्व १ मा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीमगर विजयी भएका छन्।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उनले एमालेका कैलाशकुमार मल्ललाई ७ हजार ५१ मत अन्तरले पराजित गरे। घर्तीमगरले १२ हजार २६२ ल्याउँदा मल्ल ५ हजार २११ मतमै सीमित भए।
राप्रपाका खिमबहादुर खत्री ५८६ मत ल्याई तेस्रो स्थानमा रहे।
प्रकाशित मिति: १४:३८ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











