कैलाली ३ प्रदेशसभा २ मा नागरिक उन्मुक्ति पार्टीका खुसीराम थारु विजयी
उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६१९ मत ल्याए।कैलाली, मंसिर ७ : कैलाली क्षेत्र नम्बर ३ प्रदेशसभा २ मा नागरिक उन्मुक्ति पार्टीका खुसीराम डगौरा थारु विजयी भएका छन्।
सुदूरपश्चिम प्रदेशसभाअन्तर्गत पर्ने साे क्षेत्रमा २८ हजार १२९ सदर भएकाेमा थारूले ७ हजार ५३९ मत पाए। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका अमर साउदले ६ हजार ६१९ मत ल्याए।
त्यसैगरी स्वतन्त्र उम्मेदवार लक्ष्मण शाही ५ हजार १७७ मत ल्याए भने नेकपा एमालेका जयनारायण जोशीले ४ हजार २३६ मत आफ्नो पक्षमा पारे।
प्रकाशित मिति: १३:१७ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९