उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर मतले अघि
पछिल्लो मतपरिणाम अनुसार राउनले यादवमाथि झण्डै दोब्बर मतको अग्रता बनाएका छन् । राउतले २७९२७ मत ल्याउन्दा यादवले १४०८५ मत ल्याएका छन्।
काठमाडौं, मंसिर ७ : सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राउनले यादवमाथि झण्डै दोब्बर मतको अग्रता बनाएका छन् । राउतले २७९२७ मत ल्याउन्दा यादवले १४०८५ मत ल्याएका छन्।
यस्तै, लोसपाका जयप्रकाश ठाकुरले ५६५९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १०:४८ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











