उपेन्द्र यादवभन्दा सिके राउत दोब्बर मतले अघि
पछिल्लो मतपरिणाम अनुसार राउनले यादवमाथि झण्डै दोब्बर मतको अग्रता बनाएका छन् । राउतले २७९२७ मत ल्याउन्दा यादवले १४०८५ मत ल्याएका छन्।काठमाडौं, मंसिर ७ : सप्तरी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका जनमत पार्टीका अध्यक्ष सिके राउतले जसपा अध्यक्ष उपेन्द्र यादवविरुद्ध फराकिलो अग्रता बनाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार राउनले यादवमाथि झण्डै दोब्बर मतको अग्रता बनाएका छन् । राउतले २७९२७ मत ल्याउन्दा यादवले १४०८५ मत ल्याएका छन्।
यस्तै, लोसपाका जयप्रकाश ठाकुरले ५६५९ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: १०:४८ बजे, बुधबार, मंसिर ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९