पर्सा २ प्रदेशसभा १ मा कांग्रेसका श्याम पटेल निर्वाचित
पर्सा २ (१) मा कांग्रेसका श्याम पटेल जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
वीरगन्ज, मंसिर ६ : मधेस प्रदेशसभामा पर्साबाट नेपाली कांग्रेसले खाता खोलेको छ।
पर्सा २ (१) मा कांग्रेसका श्याम पटेल जनता समाजवादी पार्टीका राम नरेश प्रसाद यादवलाई १६५७ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्।
पटेलले १३ हजार ७८४ मत ल्याउँदा यादवले १२ हजार १२७ मत पाए। २०७४ सालमा पनि यो क्षेत्रबाट नेपाली कांग्रेसले नै जितेको थियो।
प्रकाशित मिति: १७:०० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











