Kathmandu Press

सप्तरी-२ (१) मा जनमत पार्टीका सतीशकुमार सिंह विजयी

सतीश मधेस प्रदेशका अर्थमन्त्री एवं जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई ८ हजार ४४२ मतान्तरले पराजित गरेर विजयी भएका हुन्।
सप्तरी-२ (१) मा जनमत पार्टीका सतीशकुमार सिंह विजयी

जनकपुरधाम, मंसिर ६ : सप्तरी-२ (१) बाट मधेस प्रदेशसभामा जनमत पार्टीका नेता सतीशकुमार सिंह विजयी भएका छन्।

सतीश मधेस प्रदेशका अर्थमन्त्री एवं जनता समाजवादी पार्टीका उम्मेदवार शैलेन्द्रप्रसाद साहलाई ८ हजार ४४२ मतान्तरले पराजित गरेर विजयी भएका हुन्।

Hardik ivf

सिंहले १६ हजार ७३४ मत ल्याउँदा साह ८ हजार २९२ मतमै सीिमत भए।

सप्तरी-२ (२) बाट पनि जनमत पार्टीकै महेश यादव निर्वाचित भएका छन्।

प्रकाशित मिति: १५:०९ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्