स्वतन्त्र पार्टीका रवि लामिछानेले लिए अग्रता
पछिल्लाे मतगणनाका अनुसार लामिछानेले ४ हजार ७ मत प्राप्त गर्दा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन्।
चितवन, मंसिर ६ : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
पछिल्लाे मतगणनाका अनुसार लामिछानेले ४ हजार ७ मत प्राप्त गर्दा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन्।
तेस्राे स्थानमा रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।
प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











