स्वतन्त्र पार्टीका रवि लामिछानेले लिए अग्रता
पछिल्लाे मतगणनाका अनुसार लामिछानेले ४ हजार ७ मत प्राप्त गर्दा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन्।चितवन, मंसिर ६ : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन्।
पछिल्लाे मतगणनाका अनुसार लामिछानेले ४ हजार ७ मत प्राप्त गर्दा एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत ल्याएका छन्।
तेस्राे स्थानमा रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन्।
प्रकाशित मिति: १४:४२ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९