सप्तरी २ (२) बाट जनमत पार्टीका महेश यादव विजयी
मधेस प्रदेशसभा सदस्यमा सप्तरी–२ (२) बाट जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्।
सप्तरी, मंसिर ६ : जनमत पार्टीले याे निर्वाचनमा प्रदेशसभाबाट जितको खाता खोलेको छ।
मधेस प्रदेशसभा सदस्यमा सप्तरी-२ (२) बाट जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन्।
उनले माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गरेका हुन्। उमेशले जम्मा ७ हजार २३ मत ल्याए।
प्रकाशित मिति: १२:४१ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











