Kathmandu Press

‘आठ दिनभित्र चुनावी नतिजा सार्वजनिक भइसक्छ’

काठमाडौं १० को मतगणनास्थलको निरीक्षण गर्न पुगेका उनले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका हुन्।
‘आठ दिनभित्र चुनावी नतिजा सार्वजनिक भइसक्छ’

काठमाडौं, मंसिर ६ : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आठ दिनभित्र चुनावी नतिजा सार्वजनिक भइसक्ने दाबी गरेका छन्। 

काठमाडौं १० को मतगणनास्थलको निरीक्षण गर्न पुगेका उनले आठ दिनभित्र निर्वाचनको नतिजा सार्वजनिक गर्ने गरी मतगणना भइरहेको बताएका हुन्।

मतगणना रोकिएका क्षेत्रकाे नतिजा आउन थप केही समय लाग्ने उनको भनाइ थियो।

प्रकाशित मिति: ११:५८ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्