सिटौलामाथि राजेन्द्र लिङ्देन हजार मतले अघि
लिङ्देन सिटौलाभन्दा १ हजार मतले अघि छन्। लिङ्देनले ४३८४ मत ल्याउँदा सिटौलाले ३१५८ मत ल्याएका छन्।झापा, मंसिर ६ : हेभिवेट भीडन्त रहेको झापा–२मा कांग्रेस नेता कृष्ण सिटौलामाथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन्।
ताजा मतपरिणाम अनुसार लिङ्देन सिटौलाभन्दा १ हजार मतले अघि छन्। लिङ्देनले ४३८४ मत ल्याउँदा सिटौलाले ३१५८ मत ल्याएका छन्।
लिङ्देन २०७४को निर्वाचनमा पनि सोही क्षेत्रमा सिटौलालाई हराउँदै विजयी भएका थिए।
प्रकाशित मिति: ११:१० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९