सिटौलामाथि राजेन्द्र लिङ्देन हजार मतले अघि
लिङ्देन सिटौलाभन्दा १ हजार मतले अघि छन्। लिङ्देनले ४३८४ मत ल्याउँदा सिटौलाले ३१५८ मत ल्याएका छन्।
झापा, मंसिर ६ : हेभिवेट भीडन्त रहेको झापा–२मा कांग्रेस नेता कृष्ण सिटौलामाथि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता बनाएका छन्।
ताजा मतपरिणाम अनुसार लिङ्देन सिटौलाभन्दा १ हजार मतले अघि छन्। लिङ्देनले ४३८४ मत ल्याउँदा सिटौलाले ३१५८ मत ल्याएका छन्।
लिङ्देन २०७४को निर्वाचनमा पनि सोही क्षेत्रमा सिटौलालाई हराउँदै विजयी भएका थिए।
प्रकाशित मिति: ११:१० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











