गगनको जित निश्चित
काठमाडौं ४ को ४८७१ मत मात्र गणना गर्न बाँकी रहँदा गनगले ५ हजार बढी मतको अग्रता लिएकाले उनको जित निश्चित भएको हो।काठमाडौं, मंसिर ६ : काठमाडौं क्षेत्र नं. ४ बाट नेपाली कांग्रेसका महामन्त्री गगन थापाको जित निश्चित भएको छ।
काठमाडौं ४ को ४८७१ मत मात्र गणना गर्न बाँकी रहँदा गनगले ५ हजार बढी मतको अग्रता लिएकाले उनको जित निश्चित भएको हो।
ताजा अवस्थामा गगनले १९०१४ मत ल्याउँदा एमलोका राजन भट्टराईले १३०२७ मत ल्याएका छन्। यस्तै, राप्रपाका ठाकुरमोहन श्रेष्ठले ३११८ मत ल्याएका छन्।
गगन यसअघि पनि सोही क्षेत्रका निर्वाचन भएका थिए । २०७४को निर्वाचनमा पनि गगनले भट्टराईलाई नै पराजित गरेका थिए।
प्रकाशित मिति: ०९:५० बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९