डडेल्धुरामा देउवलाई ४ हजार मतको अग्रता
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ४ हजार बढी मतको अग्रता लिएका छन्।
काठमाडौं, मंसिर ६ : गृहजिल्ल डडेल्धुराबाट प्रतिनिधासभा सदस्य उम्मेदवार रहेका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले ४ हजार बढी मतको अग्रता लिएका छन्।
देउवाले पछिल्लो मतपरिणाम अनुसार ६३९९ मत प्राप्त गरेका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले ३२७५ मत ल्याएर पछ्याइरहेका छन्।
यस्तै, बिपी कांग्रेसका कर्ण मल्लले १८२५ मत प्राप्त गरेका छन्।
प्रकाशित मिति: ०९:१८ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











