Kathmandu Press

प्रचण्डलाई ३ हजारबढी मतको अग्रता

मत गणनामा सुरुआतदेखि नै अग्रता बनाएका हुनले मंगलबार बिहानसम्म ३६०८ मतको अग्रता बनाएका छन्। प्
प्रचण्डलाई ३ हजारबढी मतको अग्रता

काठमाडौं, मंसिर ४ : गोरखा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अग्रता फराकिलो बनाउँदै लगेका छन्।

मत गणनामा सुरुआतदेखि नै अग्रता बनाएका हुनले मंगलबार बिहानसम्म ३६०८ मतको अग्रता बनाएका छन्। प्रचण्डले ४८३२ मत ल्याउँदा उनको प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटीले १४२४ मत ल्याएका छन्।

यस्तै, एमालेका अब्दुस मियाँले ११७६ मत ल्याउँदै तेस्रो स्थानमा छन्।

गोरखा क्षेत्र नं. १ को भने मत गणना अझै सुरु हुन सकेको छैन।

प्रकाशित मिति: ०९:०२ बजे, मंगलबार, मंसिर ६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्