उपेन्द्र यादवविरुद्ध सिके राउतको दोब्बर मतको अग्रता
अहिलेसम्म राउतले ११ हजार ६ सय ६९ मत ल्याउँदा एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले भने ५ हजार ८ सय ४६ मत ल्याएका छन् ।सप्तरी, मंसिर ६ : सप्तरी क्षेत्र नं. २ मा जनमत पार्टीका सिके साउतले फराकिले अग्रता बनाएका छन् ।
जनमत पार्टीका अध्यक्ष सिके राउतले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवमाथि दोब्बर मतको अग्रता बनाएका छन्।
अहिलेसम्म राउतले ११ हजार ६ सय ६९ मत ल्याउँदा एमालेसँग तालमेल गरेका जसपा अध्यक्ष यादवले भने ५ हजार ८ सय ४६ मत ल्याएका छन् ।
त्यस्तै तेस्रो स्थानमा लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २ हजार १ सय ६५ मत ल्याएका छन् ।
राउतको गृह जिल्ला सप्तरी २ मा स्थानीय तह चुनावमा जनमत पार्टीले २ वटा स्थानीय तहमा जितेको थियो ।
प्रकाशित मिति: ०८:१६ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९