एमालेका वरिष्ठ उपाध्यक्षलाई पछि पार्दै कांग्रेसका प्रदीप १४ सय वढी मतले अगाडि
१५ हजार ४७२ मतगणना हुँदा पौडेलले ४९९७ मत प्राप्त गरेका छन् ।
काठमाडौं, मंसिर ७ : काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका उमेदवार प्रदीप पौडेलले मतान्तर बढाएका छन् ।
१५ हजार ४७२ मतगणना हुँदा पौडेलले ४९९७ मत प्राप्त गरेका छन् ।
उनीभन्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल १४१९ मतले पछि छन् । पोखरेलले ३५७८ मत पाएका छन् ।
प्रकाशित मिति: ०५:५९ बजे, मंगलबार, मंसिर ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











