काठमाडौं–८मा हाम्रो नेपाली पार्टी र राष्ट्रिय स्वतन्त्र पार्ट बीच प्रतिस्पर्धा
हाम्रो नेपाली पार्टीका समुन सायामीलले १ हजार ८ सय ५२ मतसहित अग्रता कायम गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी विराजभक्त श्रेष्ठले १ हजार ६ सय १३ मत ल्याएर पछ्याइरहेका छन्।काठमाडौं, मंसिर ५ : काठमाडौं क्षेत्र नं. ८ मा प्रमुख राजनीतिक दललाई पछि पार्दै हाम्रो नेपाली पार्टीले अग्रता कायम गरेको छन् । उसलाई राष्ट्रिय स्वतन्त्र पार्टीले पछ्याइरहेको छ।
हाम्रो नेपाली पार्टीका समुन सायामीलले १ हजार ८ सय ५२ मतसहित अग्रता कायम गर्दा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी विराजभक्त श्रेष्ठले १ हजार ६ सय १३ मत ल्याएर पछ्याइरहेका छन्।
यो क्षेत्रमा अहिले काठमाडौं महानगरपालिकाको वडा नं। १३ र १९ को मतगणना जारी छ ।
एमालेका शिवसुन्दर राजवैद्यले ८ सय ५७ मत ल्याउँदा एकीकृत समाजवादीका जीवनराम श्रेष्ठले ६ सय ७० मत ल्याएका छन्।
प्रकाशित मिति: १९:४४ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९