भक्तपुरमा दुर्लभ थापालाई महेश बस्नेतले उछिने
अहिलेसम्म १९ हजार ७७९ मतगणना हुँदा थापाले ६ हजार ४८४ मत पाएका छन् भने उनलाई करिब ४ सय मतान्तरले पछाडि पार्दै महेश बस्नेतले ६ हजार ८२४ मत ल्याएका छन् ।काठमाडौं, मंसिर ५ : भक्तपुर निर्वाचन क्षेत्रनम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले अग्रता लिन थालेका छन् ।
मतगणना सुरु भएदेखि दिनभरसम्म कांग्रेस उम्मेदवार दुर्लभ थापाले अग्रता लिएको अवस्थालाई उल्ट्याउँदै बस्नेत अग्रस्थानमा आएका हुन् ।
अहिलेसम्म १९ हजार ७७९ मतगणना हुँदा थापाले ६ हजार ४८४ मत पाएका छन् भने उनलाई करिब ४ सय मतान्तरले पछाडि पार्दै महेश बस्नेतले ६ हजार ८२४ मत ल्याएका छन् ।
प्रकाशित मिति: १९:०५ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
समानुपातिकमा प्रतिनिधिसभासहित ६ प्रदेशमा एमाले अगाडि, मधेसमा कांग्रेसमंगलबार, मंसिर २०, २०७९
अन्तिम चरणमा पुग्यो समानुपातिकको मतगणना, कुन दलले कति मत पाए ?मंगलबार, मंसिर २०, २०७९
देशभरबाट संघमा ५ र प्रदेशमा १२ जना स्वतन्त्र उम्मेदवार विजयी (सूचीसहित) मंगलबार, मंसिर २०, २०७९
प्रदेशसभा : प्रत्यक्षतर्फ ४ प्रदेशमा कांग्रेस पहिलो, दुईमा एमाले सोमबार, मंसिर १९, २०७९