इलाम १ मा महेश बस्नेत अघिअघि झलनाथ खनाल पछिपछि

इलाम, मंसिर ५ : इलाम १ मा नेकपा एमालेका महेश बस्नेतले नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई पछि पार्दै सुरुआती अग्रता लिएका छन्।
४ हजार मत गनिसक्दा बस्नेतले १ हजार २५८ मत प्राप्त गर्दा नालले १ हजार ४१ मत पाएका छन्। सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उम्मेदवार हुन्।
प्रकाशित मिति: १८:०७ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











