एमालेका अध्यक्ष ओलीले लिए सुरुवाती अग्रता

झापा, मंसिर ५ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुरुवाती अग्रता लिएका छन्।
झापा ५ बाट उम्मेदवार रहेका उनले ६ हजार २१५ उनले ३ हजार २१२ मत ल्याएका छन्।
उनलाइ पछ्याइरहेका नेपाली कांग्रेसका खगेन्द्र अधिकारीले १ हजार ५२३ मत प्राप्त गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार पोखरेलले पनि ६०२ मत पाएका छन्।
प्रकाशित मिति: १७:५८ बजे, सोमबार, मंसिर ५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











